‘राष्ट्रका समस्या समाधान गर्न जादुको छडी कसैसँग पनि हुन्न’

‘राष्ट्रका समस्या समाधान गर्न जादुको छडी कसैसँग पनि हुन्न’

Highlights

  • कलामा लागेको व्यक्तिलाई सोधिन्छ, तपाईं राजनीतिमा आउने होइन ? समाज परिवर्तन राजनीतिले मात्रै गर्दैन, समाजले बेथितिबाट पार लगाउने व्यक्ति खोजिरहेको छ । 
  • ‘नरसिंहा’ कै पात्र नआए पनि यो राष्ट्रलाई सुधार्न कोही न कोही व्यक्तिको खाँचो छ, चलचित्र क्षेत्रमा भारतमा भन्दा त अहिले यहाँ राम्रो भएको छ । दर्शकको स्वीकार्यता विभिन्न स्वादका चलचित्रमा बढेको छ ।
  • कलाकारले पस्कने कला, उसको अभिव्यक्ति र आचरण छुट्याएर हेर्नुपर्छ। चलचित्रलाई ‘ग्रेडिङ’ गर्नुपर्छ । फलानो सिर्जना मात्र स्वीकार गर्ने भन्ने मापदण्ड राख्न हुन्न।

काठमाडौँ — नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको शारीरिक कदमात्र होइन, अभिनयमा वर्षौंदेखिको निरन्तरता, सामाजिक भूमिका र सौम्यताको आयतन पनि उँचो छ । तर उनको अभिनय बहुआयामिक छैन भन्ने टिप्पणी पनि उत्तिकै छन् । त्यसैले होला, पछिल्लो समय उनी फिल्मभन्दा बढ्दा अन्य गतिविधिमा व्यस्त थिए ।

तर ८ वर्षपछि उनी जेठ ९ गतेबाट प्रदर्शन हुन लागेको नयाँ फिल्म ‘नरसिंहा’ बाट फेरि अभिनयमा फर्किँदै छन् । तीन दशकको अभिनय यात्रा, प्रविधिको चापले फिल्मकर्मीहरूमा बढाएको चाप, ‘सेन्सरसिप’ कडा बनाउने सरकारी प्रयास, कलाकारका अभिव्यक्ति खुम्च्याउने बढ्दो प्रवृत्ति र सामाजिक असन्तुष्टिलगायतका विषयमा अभिनेता राजेश हमालसँग कान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी :

Hope IVF
Global IME Updated May 12
Sunrise bank
प्रकाशित : जेष्ठ ८, २०८२ १६:४५
×